झापाली आवाज

झापा जिल्ला

डम्बर गिरीको अभिब्यक्ति सामाजिक सद्भाव खल्बल्याउने किसिमको

झापा । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेल माथि हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले दिएको… [थप पढ्नुहोस्]

एमाले झापा जिल्ला कमिटीमा को को ? हेर्नुस् निर्वाचन समितिले प्रकाशन गरेको नामावली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११औं जिल्ला अधिवेशनबाट निर्विरोध, सर्वसम्मत एवम् अध्यक्ष मण्डल र कार्यदलले छानेको १४९ सदस्यीय नयाँ कमिटीले बिहीबार सपथग्रहण गरेको… [थप पढ्नुहोस्]

‘मिसन ८४’ एमालेको अर्जुनदृष्टि :अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि भएको बताउनु भएको छ । उहाँले आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन… [थप पढ्नुहोस्]

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशनमा कहाँबाट कति प्रतिनिधि ? समुद्घाटनमा को को व्यक्ति–व्यक्तित्व सम्मानित हुँदै

झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बिहीबारदेखि हुने ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। बिर्तामोडस्थित अग्रसेन भवनमा चैत १५ गते दिउँसो… [थप पढ्नुहोस्]

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशनमा ७८६ जना सहभागी हुने

झापा । यही चैत १५ गतेदेखि हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११औं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुर्याइएको छ । पार्टी अध्यक्ष तथा पूर्व… [थप पढ्नुहोस्]

नेकपा एमाले झापाको जिल्ला अधिवेशन चैत १५–१६ मा हुने

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको शनिबार सम्पन्न नवौँ… [थप पढ्नुहोस्]

सुखानीमा नेकपा एमालेको श्रद्धाञ्जली कार्यक्रम

झापा । सुखानी हत्याकाण्ड भएको आज ५१ वर्ष पूरा भएको छ। आजकै दिन २०२९ साल फागुन २१ मा झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा… [थप पढ्नुहोस्]

एमालेको मिसन ८४ केही मन्त्री लिएर अर्को दलसँग टासिने लक्ष्य होइन : स्थायी कमिटी सदस्य कार्की

झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच… [थप पढ्नुहोस्]

झापामा पोलिटिकल न्यूज पोर्टल झापालीआवाज डटकम सरु

झापा । झापामा आजदेखि अर्को एउटा डिजिटल न्यूज पोर्टल सञ्चालनमा ल्याइएको छ । माइलस्टोन पब्लिकेशनको अग्रसरतामा झापालीआवज डटकमको सुरुवात भएको हो । राजनीतिक विषयलाई मुख्य… [थप पढ्नुहोस्]

नेकपा एमाले झापा जिल्ला कमिटी, गाउँ कमिटी, अनेम संघ झापा र सभामुख घिमिरेद्वारा गणेश परिवारमा समवेदना व्यक्त

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा अनेम संघका जिल्ला नेतृ द्रौपणी गणेशको आमा बावनीदेवीको निधनका शोक व्यक्त गर्न पार्टी परिवार शनिबार झापा… [थप पढ्नुहोस्]

Scroll to Top