झापाली आवाज

सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली (अन्त्येष्टीका फोटोहरु)

भदौ २६ गते देहावसान हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज भदौ २८ गते पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँको शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभयो । नेम्वाङको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

अन्त्येष्टीमा हजारौं मलामीहरु पशुपति आर्यघाट पुगेका थिए ।

Scroll to Top